विशेष
निर्वाचन आयोगको अनुरोध: फागुन २० मा १८ वर्ष पूरा हुने व्यक्तिले मात्रै मतदाता नामावलीमा नाम दर्ता गराउनुस्
काठमाडौँ । निर्वाचन आयोगले फागुन २० मा १८ वर्ष उमेर पूरा हुने व्यक्तिलाई कात्तिक ३० भित्र मतदाता नामावलीमा नाम दर्ता गराउन आग्रह गरेको छ । शुक्रबार आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले मतदाता नामावली दर्ता कार्यमा अधिक सहभागिताका कारण सर्भरमा अत्यधिक चाप पर्न थालेपछि सहजताका लागि यस्तो निर्देशन जारी गरिएको जानकारी दिएका हुन् ।
आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन...
पूरा समाचार पढ्नुहोस्