अन्तर्राष्ट्रिय
सुरक्षा खतरा देखाउँदै इयूद्वारा रूसी नागरिकलाई भिसामा कडाइ
२१ कात्तिक, बेल्जियम । युक्रेन युद्धको लगभग चार वर्ष पछि युरोपेली सङ्घले शुक्रबार यूरोपमा सुरक्षा खतरा बढेको भन्दै रूसी नागरिलाई दिइँदै आएको मल्टिपल इन्ट्री भिसा अस्वीकार गर्ने बताएको छ । ‘युरोपमा आक्रमण गर्नु र स्वतन्त्र रूपमा घुम्न अपेक्षा गर्नुलाई पुष्टि गर्न गाह्रो छ,’ इयू विदेश मामिला प्रमुख काजा कल्लासले एक्समा लेखे । उनले भने, ‘युरोपेली […]
पूरा समाचार पढ्नुहोस्