हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चको अस्वीकार
khabarhub.com|
शुक्रबार, 07 नोभेम्बर 2025, 09:09 अपराह्न
Share
काठमाडौं – नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। शुक्रबार न्यायाधीशद्वय अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको संयुक्त इजलासले अन्तरिम आदेशको माग अस्वीकार गर्दै मुद्दाको अन्तिम सुनुवाइका लागि मंसिर ९ गते मिति तोकेको हो। आदेशमा प्रस्तुत रिट र यसअघिका समान प्रकृतिका मुद्दाहरू एउटै […]