समाज
माओवादी केन्द्रलाई निष्क्रिय नगर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन
२१ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रलाई निष्क्रिय नगर्न माग गर्दै निर्वाचन आयोगमा निवेदन परेको छ । सन्दीप पुनले शुक्रबार निर्वाचन आयोगमा यस्तो निवेदन दिएका हुन् । तर, कुन कानुनका आधारमा यस्तो निवेदन दिइएको हो र यसको प्रक्रिया के हुन्छ ? भन्नेबारे केही भनिएको छैन । आयोगले एउटा निवेदन आयो भन्ने रूपमा लिएर निवेदन ग्रहण […]
पूरा समाचार पढ्नुहोस्