हेडलाइन
सुनले बनायो नयाँ रेकर्ड, यो साता मूल्यमा निरन्तर उकालो
काठमाडौं। आज पनि सुनको मूल्यमा वृद्धि भएको छ । यो साता सुनको मूल्यमा लगातार वृद्धि भएको हो । अघिल्लो दिन सोमबारको तुलनामा आज मंगलबार सुन प्रतितोला ३ सय रुपैयाँले बढेको छ । आइतबारको तुलनामा हिजो सोमबार सुनको भाउ ५ हजार २ सय रुपैयाँले बढेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज मंगलबार सुनको भाउ […]
पूरा समाचार पढ्नुहोस्