khabarhub.com|
शनिबार, 31 जनवरी 2026, 10:33 अपराह्न
Share
काठमाडौं – चलचित्र ‘जाँड’लाई केन्द्रीय चलचित्र जाँच समितिले सबैले हेर्न मिल्ने ‘पिजी’ सर्टिफिकेट दिएको छ । राजु शाहको निर्देशन रहेको यो चलचित्रलाई समितिले पिजी सर्टिफिकेट दिएको हो । गत निफ फिल्म फेस्टिभलमा शुभमुहूर्त गर्दै छायांकनमा निस्किएको यो चलचित्र नगरकोटको आसपासका स्थानमा छायांकन गरिएको छ । राजेन्द्र भट्टको निर्माण रहेको चलचित्रमा सानबी खतिवडा, पदम गुरुङ र […]