खेलकुद
इशानको शतक र अर्शदीपको पाँच विकेटमा न्युजिल्यान्डमाथि भारतको जित
१७ माघ, काठमाडौं । इशान किशनको शतक तथा बलिङमा अर्शदिप सिंहको ५-विकेट प्रदर्शनमा भारतले न्युजिल्यान्डसँगको पाँचौं टी-२०आई खेल जितेको छ । शनिबार तिरुवन्थपुरममा भएको हाइ स्कोरिङ खेलमा भारतले न्युजिल्यान्डमाथि ४६ रनको जित हासिल गरेको हो । भारतले दिएको २७२ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्यान्डले १९ ओभर ४ बला सबै विकेट गुमाएर २२५ रन बनायो । […]
पूरा समाचार पढ्नुहोस्