खेलकुद
प्रिमियर लिगमा आर्सनलले बढायो अग्रता
१७ माघ, काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानको आर्सनलले अग्रता बढाएको छ । शनिबार राति सम्पन्न खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ४-० ले पराजित गर्यो । आर्सनलको जितमा मार्टिन जुबिमेन्डी, भिक्टर ग्योकेरेस र गाब्रियल जेससले एक-एक गोल गर्दा एक आत्मघाती गोल उपहार पाएको थियो । खेलको २७औं मिनेटमा जुबिमेन्डीले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए […]
पूरा समाचार पढ्नुहोस्