राष्ट्रिय समाचार
सिन्धुली एसबिआई बैंक लुटपाट: स्थानीयको सहयोगमा चार लुटेर पक्राउ
सिन्धुली । सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको एसबिआई बैंक लुटपाटमा संलग्न लुटेरालाई स्थानीयको सहयोगमा पक्राउ गरिएको छ ।
मंगलबार साँझ करिब ७: ४५ बजेतिर सिन्धुलीको घ्याङ्लेख गाउँपालिकामा रहेको नेपाल एसबीआई बैंकमा लुटपाट भएको थियो । लुटेराले कर्मचारीलाई बाँधेर, सुरक्षा गार्डको हात काटिदिएर करोडौं रकम बोरामा हालेर भागेका थिए । फिल्मी शैलीमा घ्याङलेख शाखाबाट ३...
पूरा समाचार पढ्नुहोस्