विशेष
भेनेजुएला सुरुवात हो, ट्रम्पका ध्वंसहरू बाँकी छन्
गुण भन्न मिल्ने हो भने ट्रम्पको एउटा मज्जाको गुण छ । त्यो हो, स्पष्टवादिता । पहिलेका अमेरिकी राष्ट्रपतिहरू नाङ्गो स्वार्थको लाज ढाक्न ‘लोकतन्त्र’ र ‘मानवअधिकार’ को भाषा प्रयोग गर्थे । ट्रम्पलाई भने यस्तो ढाक्ने/छोप्ने लँगौटी धारण गर्नु छैन ।
पूरा समाचार पढ्नुहोस्