हेडलाइन
गगन थापा र विश्वप्रकाशर्मासहितका नेताहरुलाई कार्वाहिको डण्डा लगाउने तयारीमा काँग्रेस संस्थापन
काठमाडौँ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर विवाद चर्किँदै जाँदा संस्थापन समूहले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित महाधिवेशन पक्षधर नेताहरूलाई कारबाही गर्ने तयारी थालेको छ । संस्थापन समूहका एक नेताका अनुसार निर्वाचन प्रक्रिया अघि बढाउँदै मनोनयनको अन्तिम सूची सार्वजनिक गर्ने तयारी भएपछि कारबाहीबाहेक अर्को विकल्प नरहेको निष्कर्षमा संस्थापन पुगेको हो। गगन थापाले सभापतिमा उम्मेदवारी […]
पूरा समाचार पढ्नुहोस्