देउवाको जवाफ : कानुनले दिए प्रतिनिधि सभाको टिकटमा अर्कैले हस्ताक्षर गरे हुन्छ
khabarhub.com|
बुधबार, 14 जनवरी 2026, 12:59 अपराह्न
Share
काठमाडौं– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीहरू विश्वप्रकाश शर्मा र गगन थापासँगको छलफलमा आफूले कानुनी जटिलता नखोजेको बताएका छन् । देउवाले राष्ट्रिय सभा र प्रतिनिधिसभाको समानुपातिकतर्फ उम्मेदवारी प्रक्रियामा आफ्नो हस्ताक्षर प्रयोग भइसकेको उल्लेख गर्दै उनले प्रत्यक्षतर्फको टिकटमा अर्काको हस्ताक्षर प्रयोग गर्न कानुनले मिल्ने भए तयार रहेको बताएका छन्। ‘राष्ट्रिय सभामा मेरो हस्ताक्षरबाट साथीहरूले उम्मेदवारी दर्ता […]