मनोरञ्जन
‘भाइरल गोर्खे’ को प्रिमियर : ठाँटिएर पुगे सौगात-सृष्टि, साथमा सिसन पनि
काठमाडौं । प्रदर्शन तयारीमा रहेको फिल्म ‘भाइरल गोर्खे’ लाई प्रिमियर गरिएको छ । न्यूरोडस्थित रञ्जना सिनेप्लेक्स हलमा फिल्मको प्रिमियर गरिएको छ । प्रिमियर समारोहमा सृष्टि श्रेष्ठ, सौगात मल्ल, सिसन बानियाँ लगायतका सेलिब्रेटी पुगेका छन् । सृष्टिले नेवारी पोशाक लगाएरै समारोहमा भाग लिएकी छन् भने सौगात दौरा सुरुवालमा प्रस्तुत भएका छन् । निगम श्रेष्ठ निर्देशित फिल्म […]
पूरा समाचार पढ्नुहोस्