खेलकुद
वेस्ट इन्डिजले न्युजिल्यान्डलाई ७ रनले हरायो
काठमाडौं । वेस्ट इन्डिजले पाँच खेलको टी-२० अन्तर्राष्ट्रिय शृंखलाको पहिलो खेलमा घरेलु टोली न्युजिल्यान्डलाई ७ रनले पराजित गरेको छ । यो जितसँगै वेस्ट इन्डिजले शृंखलामा १-० को अग्रता लिएको छ। न्युजिल्यान्डले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेपछि वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६४ रन बनाएको थियो। वेस्ट इन्डिजका लागि ब्याटिङमा शाई […]
पूरा समाचार पढ्नुहोस्