राष्ट्रिय समाचार

प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटवार्ता

lokaantar.com | बुधबार, 05 नोभेम्बर 2025, 07:22 अपराह्न
Share
प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति यादवबीच भेटवार्ता
प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो। प्रधानमन्त्री कार्कीले आफू जेनजी आन्दोलनको भावनाअनुसार मुलुकमा सुशासन कायम गर्दै जननिर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न लागिपरेको बताइन्।  त्यस क्रममा पूर्वराष्ट्रपति यादवले सबै राजनीतिक दल चुनावमा जानैपर्ने र चुनावबाट कोही पनि भाग्न नहुने धारणा राखेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।  उनले सरकार...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?