राष्ट्रिय समाचार

जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफल बिर्तामोडको झाडीमा भेटियो

lokaantar.com | Wednesday, 05 Nov 2025, 07:22 PM
Share
जेनजी आन्दोलनमा लुटिएको इन्सास राइफल बिर्तामोडको झाडीमा भेटियो
गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय, अनारमनी झापाबाट लुटिएको एक थान इन्सास राइफल बेवारिसे अवस्थामा फेला परेको छ ।  उक्त हतियार बुधबार दिउँसो बिर्तामोड नगरपालिका-६ स्थित सुगम शान्ति टोलको तोरीबारी नजिक रहेको सिमल तरुलको झाडीबाट बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, बुधबार अपरान्ह ४ : ४५ बजेको समयमा बिर्तामोड–६ को सुगम शान्ति टोलस्थित तोरीबारी नजिकै रहेको सिमल तरुलको झाडीमा हतियार लुकाइएको अवस्थामा फेला परेको थियो । प्रहरीले सिरियल नम्बर ०३११००८७२ रहेको ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?