हेडलाइन

नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित

khabarhub.com | बुधबार, 05 नोभेम्बर 2025, 07:17 अपराह्न
Share
नेपालले हार्‍यो लगातार चार खेल, यूएईसँग फेरि पराजित
काठमाडौं- आईसीसी लिग डिभिजन- २ को बुधबार भएको खेलमा नेपालले फेरि पराजय भोगेको छ। यूएईमा भएको सिरिजमा नेपाल लगातार चौथो खेलमा अंकविहीन भएको हो । बुधबारको अन्तिम खेलमा नेपाललाई घरेलु टोलीले ४ विकेटले हराएको छ। नेपालले पहिले ब्याटिङ रोजेर दिएको २४० रनको चुनौतीलाई यूएईले ४९ ओभर १ बलमा ६ विकेटको क्षतिमा भेट्टायो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?