राष्ट्रिय समाचार
                कोशीमा कांग्रेसका मन्त्रीले राखे, मुख्यमन्त्रीसहित एमालेका मन्त्रीको कार्यकक्षमा छैन प्रधानमन्त्रीको तस्वीर
                    
                        कोशी प्रदेशको नेतृत्व गरिरहेको नेकपा (एमाले)ले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई सांकेतिक रूपमा अस्वीकार गरेको छ । मुख्यमन्त्री हिक्मत कार्कीलगायत एमालेबाट मन्त्री बनेकाहरूले आफ्नो कार्यकक्षमा प्रधानमन्त्री कार्कीको तस्वीर राखेका छैनन् । यसअघि संघीय सरकारले सल्लाहकार तथा प्रदेश सांसदका स्वकीय सचिव हटाउने निर्देशनलाई मुख्यमन्त्री कार्कीले अस्वीकार गरेका थिए ।
परम्परागत रूपमा, सरकारी कार्यालयहरूमा राष्ट्र प्रमुख (राष्ट्रपति) र सरकार प्रमुख (प्रधानमन्त्री)को तस्वीर राख्ने प्रचलन छ । तर कोशी प्रदेशमा ‘जेनजी’ आन्दोलनपछिको र...
                        पूरा समाचार पढ्नुहोस्