अर्थतन्त्र
                पुनः निर्माण कोषमा ६ करोड २४ लाख सङ्कलन
                    
                        गत भदौ २३ र २४ गते देशभर भएका जेनजी प्रदर्शनका क्रममा भएको आगजनी, तोडफोड र अतिक्रमणका कारण क्षति पुगेका भौतिक संरचनाको पुनः निर्माणका लागि सरकारले स्थापना गरेको ‘भौतिक पूर्वाधार पुनःनिर्माण कोष’मा हालसम्म ६ करोड २४ लाख रुपैयाँ सङ्कलन भएको छ ।
अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयका अनुसार सोमबार बेलुकासम्म सो कोषमा उक्त रकम जम्मा भएको हो ।
जेनजी प्रदर्शनका क्रममा विभिन्न सार्वजनिक संरचना, सरकारी कार्यालय, तथा स्थानीय निकायका भौतिक संरचनामा क्षति पुगेको थियो ।
त्यस्ता संरचनाको पुनः निर्मा...
                        पूरा समाचार पढ्नुहोस्