विशेष
                कार्तिक १७ गतेको मन्त्रिपरिषद्को बैठकका १३ निर्णय सार्बजनिक
                    
                         काठमाडौँ । कार्तिक १३ गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका १३ निर्णय निर्णयहरु सार्बजनिक गरेका हुन् ।
मन्त्रिपरिषद्को बैठकले गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका ४५ जनालाई शहिद घोषणा गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले विपद...
                        पूरा समाचार पढ्नुहोस्