विशेष
                हामी माओवादीको दर्ज्यानी चिन्ह मिल्क्याएर आयौं : राम कार्की
                    
                        १८ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेका नेता राम कार्कीले समाजवादी विचारधार भएकाहरूलाई एकतावद्ध हुन आह्वान गरेका छन्  । ललितपुरमा आज आयोजित वाम धुव्रीकरण घोषणाबारेको पत्रकार सम्मेलनमा नेता कार्कीले आफूहरूले पार्टीको पदीय भूमिका छाडेर एकतावद्ध हुन खोजेको बताए । यतिका वर्षसम्म संघर्ष गर्दा पनि पार्टीका नेताहरूलाई विस्थापन गर्न नसकेको भन्दै एकीकृत समाजवादी अभियान सुरु […]
                        पूरा समाचार पढ्नुहोस्