कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, महाधिवेशन कार्यतालिकाबारे छलफल हुने
khabarhub.com|
मङ्गलबार, 04 नोभेम्बर 2025, 07:52 पूर्वाह्न
Share
काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्नेछ । महाधिवेशनको मिति तय गर्ने विषयमा संस्थापन र इतर पक्षबीच सहमति नहुँदा गत असोज २८ गते सुरु भएको बैठक पटकपटक स्थगित हुँदै आएको छ । आजको बैठकमा दुवै पक्षले महाधिवेशनको कार्यतालिका प्रस्ताव गर्ने तयारी गरेका छन् । […]