खेलकुद

बोर्नमाउथमाथि म्यानचेस्टर सिटीको सहज जित

kharibot.com | सोमबार, 03 नोभेम्बर 2025, 07:25 पूर्वाह्न
Share
बोर्नमाउथमाथि म्यानचेस्टर सिटीको सहज जित
काठमाडौँ । म्यानचेस्टर सिटीले इङलिश प्रिमियर लिग अन्तर्गतको खेलमा बोर्नमाउथलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर सिटीले बोर्नमाउथलाई ३-१ गोल अन्तरले पराजित गरेको हो । सिटीको जितमा इर्लिंग हलाण्डले २ गोल गरेका थिए भने निको ओ रेइलीले एक गोल गरेका थिए । त्यस्तै बोर्नमाउथका लागि टेलर एडम्सले एक गोल गरेका थिए । यो जितपछि म्यानचेस्टर सिटी १० खेलमा १९ अंकसहित...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}