शंकर पोखरेल भन्छन्- जनता कसको पक्षमा छन् भन्ने एमालेले चाँडै देखाउँछ
khabarhub.com|
सोमबार, 03 नोभेम्बर 2025, 03:22 अपराह्न
Share
काठमाडौं- नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनता कसको पक्षमा छन् भन्ने कुरा चाँडै देखाइदिने बताएका छन् । प्रेस चौतारी नेपालले सोमबार काठमाडौंमा गरेको संवाद कार्यक्रममा बोल्दै महासचिव पोखरेलले मंसिर २७, २८ र २९ गते एमालेले काठमाडौंमा ११ औँ महाधिवेशन गर्न लागेको बताए । उनले महाधिवेशनको उद्घाटन कार्यक्रममा इतिहासकै सबैभन्दा ठूलो सभा गर्ने घोषणा गरेका छन् […]