राष्ट्रिय समाचार
मन्त्रालय भागबन्डामा असन्तुष्टि, मधेस सरकार छाड्ने जनमत पार्टीको चेतावनी
काठमाडौँ। मधेस प्रदेश सरकारमा मन्त्रीपरिषद् विस्तार भएसँगै सातदलीय गठबन्धनभित्र तनाव चुलिएको छ। मन्त्रालय भागबन्डामा सहमति नजुट्दा जनमत पार्टीले सरकारबाट बाहिरिने चेतावनी दिएको हो। जनमत पार्टीका उपाध्यक्ष वसन्त कुशवाहाले पार्टीको नीति र कार्यक्रमअनुसारको भूमिका सुनिश्चित नभए मधेस प्रदेश सरकारमा बसिरहनुको अर्थ नरहने बताएका छन्। उनले सामाजिक सञ्जालमार्फत पार्टीको असन्तुष्टि सार्वजनिक गर्दै सरकारभित्र जनमत पार्टीको उपस्थितिलाई ‘दयनीय […]
पूरा समाचार पढ्नुहोस्