खेलकुद
भारतीय दुई अनक्याप्ड खेलाडी प्रशान्त र कार्तिकमाथि आइपीएल अक्सनमा पैसाको बर्षा
काठमाडौँ । इण्डियन प्रिमियर लिग (आइपिएल) को मिनी अक्सनमा अस्ट्रेलियाली अलराउन्डर क्यामरुन ग्रिन आईपीएल इतिहासकै सबैभन्दा महँगा विदेशी खेलाडी बनेका छन् ।
मंगलबार अबुधाबीमा भएको मिनी-लिलामीमा उनलाई कोलकाता नाइट राइडर्सले २५.२० करोड भारुमा किनेको हो । ग्रिनले आफ्ना देशबासी मिचेल स्टार्कको रेकर्ड तोडेका थिए, जसलाई २०२४ मा कोलकोताले २४.७५ करोडमा किनेको थियो । आइपिएल इतिहासमा...
पूरा समाचार पढ्नुहोस्