राष्ट्रिय समाचार

एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह

khabarhub.com | मङ्गलबार, 16 डिसेम्बर 2025, 08:19 अपराह्न
Share
एमालेका महाधिवेशन प्रतिनिधिलाई हलभित्र पस्न आग्रह
काठमाडौं– नेकपा एमालेको एघारौं महाधिवेशनमा प्रतिनिधिहरूलाई हलभित्र प पस्न आग्रह गरिएको छ। स्वयंसेवकहरूलाई महाधिवेशन प्रतिनिधिहरूलाई हलभित्र पस्न सहजीकरण गर्न आग्रह गरिएको छ। नेकपा एमालेको एघारौं महाधिवेशनमा विद्युतीय भोटिङ मेसिनबाट मतदान हुँदैछ। अब मतदानको प्रक्रिया सुरु हुन लागेकाले हलभित्र पस्न आग्रह गरिएको हो।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?