राष्ट्रिय समाचार
मतदान गर्न लाइनमा बसेकालाई ओलीले भित्र बोलाए
नेकपा एमालेका अध्यक्ष तथा नयाँ कार्यकालका अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले मतदानका लागि बाहिर लाइनमा बसेकाहरुलाई हलभित्र बोलाएका छन् ।
उनले हलभित्रै महधिवेशन प्रतिनिधिहरुलाई सम्बोधन गर्न लागेको र त्यसैका लागि भित्र बोलाएको एक नेताले बताए ।
नेताहरुका अनुसार आजै रातिदेखि मतदान सुरु गर्ने भनिएपनि अब ओलीले सम्बोधन गरेर मतदान भोलिसम्मका लागि स्थगित गर्ने तयारी भएको छ ।
पूरा समाचार पढ्नुहोस्