विशेष
एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ हो- महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भदौ २३ र २४ पछि एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ भएको बताएका छन् ।
एमालेको ११औं महाधिवेशनमा स्वागत मन्तव्यका क्रममा महाचिव पोखरेलले जेनजीको प्रदर्शनपछि एमाले सकियो भन्नेहरुका लागि यो महाधिवेशन जवाफ भएको भन्दै आफुहरु राष्ट्रिय राजनीतिमा अग्रणी भागमा रहेको बताए ।
महासचिव पोखरेलले भदौ २३ र २४ पछि अध्यक्ष केपी...
पूरा समाचार पढ्नुहोस्