खेलकुद

फाइनलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

lokaantar.com | शनिबार, 13 डिसेम्बर 2025, 03:10 अपराह्न
Share
फाइनलमा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
​नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करणको उपाधिका लागि शनिबार सुदूरपश्चिम रोयल्स र लुम्बिनी लायन्सबीच भिडन्त हुँदैछ । फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुदूरपश्चिमले टस जितेर पहिले ब्याटिङको निर्णय लिएको हो । फाइनल खेल ३:३० बजे शुरू हुनेछ । दुईमध्ये जुन टोलीले उपाधि जिते पनि एनपीएलले यसपटक नयाँ च्याम्पियन पाउने निश्चित छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}