खेलकुद
एरिका ५० हजारसहित सम्मानित
१५ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय कराँते खेलाडी एरिका गुरुङ सम्मानित भएकी छिन् । क्यानाडामा बासोबास गर्दै आएका मनमैजु डोजोका प्रमुख प्रशिक्षक निरज महर्जनले शनिबार एरिकालाई सम्मान गरेका हुन् । मलेसियामा भएको डब्लुकेएफ कराँते सिरिज ए विश्व च्याम्पियनसिप स्वर्ण पदक जितेकोमा हौसला स्वरुप निरजले एरिकालाई नगद ५० हजार हस्तान्तरण गरे । मनमैजुस्थित कार्यक्रममा मनमैजु डोजोका […]
पूरा समाचार पढ्नुहोस्