खेलकुद

नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए अमेरिकाको दोस्रो विकेट

lokaantar.com | शनिबार, 01 नोभेम्बर 2025, 04:27 अपराह्न
Share
नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए अमेरिकाको दोस्रो विकेट
आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत शनिबारको खेलमा नेपालले दोस्रो सफलता हात पारेको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपालले दिएको दुई सय ७२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरिरहेको अमेरिकाले दोस्रो विकेट गुमाएको छ । अनुभवी लेग–स्पिनर सन्दीप लामिछानेले अमेरिकाको दोस्रो विकेट लिएका हुन् ।  सन्दीपले क्रिजमा जमिसकेका अमेरिकाका ओपनर ब्याट्सम्यान सायान जहाँगिरलाई बोल्ड गरे । सायान ३६ रन बनाउँदै आउट भएका हुन् । प्रारम्भदेखि नै आक्रामक रुपमा प्रस्तुत भएका ...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?