खेलकुद

गुलसन झाले लिए अमेरिकाको पहिलो विकेट

lokaantar.com | शनिबार, 01 नोभेम्बर 2025, 04:21 अपराह्न
Share
गुलसन झाले लिए अमेरिकाको पहिलो विकेट
संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ शृंखलाअन्तर्गत शनिबार खेलिएको खेलमा नेपालले दिएको दुई सय ७२ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको अमेरिकाले पहिलो विकेट गुमाएको छ । अमेरिकाको पहिलो विकेट गुलसन झाले लिएका हुन् । उनले अमेरिकाका ओपनर ब्याट्सम्यान समित पटेललाई एलबीडब्लूको धरापमा पारे । विकेटकिपर ब्याट्सम्यान समित पटेल २७ बलमा एक छक्काको मद्दतले १६ रन बनाउँदै आउट भएका हुन् । ११औँ ओभरको तेस्रो बलमा समित आउट हुँदा अमेरिकाले ५३ रन बनाएको छ । दुबईस्थित आईसीसी एकेडेमी...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?