अन्तर्राष्ट्रिय
तान्जानियाली राष्ट्रपति हसन फेरि निर्वाचित भएको घोषणा
काठमाडौँ । तान्जानियाली राष्ट्रपति सामिया सुलुहु हसनले फेरि एक पटक राष्ट्रपति चुनाव जितेकी छिन् । तान्जानियामा केही दिनदेखि चलिरहेको अशान्तिको बीचमा यो नतिजा आएको हो ।
तान्जानियाली निर्वाचन आयोगका अनुसार सामियाले ९७.६६ प्रतिशत मत ल्याएर विजयी भएको घोषणा गरेकी हुन् । निर्वाचन आयुक्तले चुनावमा देशका ३७.६ मिलियन दर्ता मतदातामध्ये ८७ प्रतिशत अर्थात् ३ करोड २० लाखले...
पूरा समाचार पढ्नुहोस्