विशेष
गुण्डुमा एमाले सचिवालय बैठक जारी
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को सचिवालय बैठक भक्तपुरस्थित गुण्डुमा अहिले बसिरहेकाे छ । एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीका अनुसार बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा केहीबेर अघिबाट बैठक जारी रहेकाे हाे । उनले आजको बैठकमा आगामी ११औं राष्ट्रिय महाधिवेशनको तयारी र संसद् पुनःस्थापनाका लागि जनपरिचालन गर्ने सम्बन्धमा बैठक केन्द्रित हुने बताउनुभयो […]
पूरा समाचार पढ्नुहोस्