राष्ट्रिय समाचार

बक्यौता उठाउने निर्णयबाट पछि नहट्ने ऊर्जा मन्त्री घिसिङको अडान

lokaantar.com | शनिबार, 01 नोभेम्बर 2025, 10:34 पूर्वाह्न
Share
बक्यौता उठाउने निर्णयबाट पछि नहट्ने ऊर्जा मन्त्री घिसिङको अडान
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले केही ठूला उद्योगहरूले डेडिकेटेड र ट्रङ्क लाइन प्रयोग गरेबापतको तिर्न बाँकी रहेको भनिएको विद्युत् बक्यौता उठाउने मुद्दामा आफ्नो अडान फेरि दोहोर्‍याएका छन् । मन्त्री घिसिङले शनिबार बिहान फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै विद्युत् प्राधिकरणले कानुनअनुसार बक्यौता असुली गर्न पाउनु सरकार र उद्योगी–व्यवसायी दुवैको हितमा भएको दोहोर्‍याएका हुन् ।  देश अन्धकार र लोडसेडिङको पीडामा रहेको समयमा केही उद्योगहरूले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत् विशेष आप...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}