विचार
नीलम पासवानलाई सांसद बन्न जुरेको अवसर
लुम्बिनी प्रदेशसभामा कार्यकालको आधा समयपछि जनमत पार्टीबाट ‘भाग्य’ले नीलम पासवान सांसद बनेकी छिन् । जनमतबाट समानुपातिक सांसद रहेकी गीता गुरुङले पारिवारिक कारण देखाउँदै राजीनामा दिएपछि दलित महिला नीलमलाई संसद् प्रवेशको ढोका खुलेको हो । शुक्रबार प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरसमक्ष शपथ ग्रहण गरेकी पासवानलाई आधा कार्यकालपछि अहिले आएर सांसद बन्छु भन्नेसम्म पनि लागेको थिएन ।
सीके राउत नेतृत्वको जनमत पार्टीले सांसद गुरुङ प्रदेशसभा बैठकमा उपस्थित नभई विदेश पलायन भएपछ...
पूरा समाचार पढ्नुहोस्