विशेष

करणको विष्फोटक ब्याटिङमा काठमान्डुले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य

अनलाइनखबर | मङ्गलबार, 25 नोभेम्बर 2025, 05:43 अपराह्न
Share
करणको विष्फोटक ब्याटिङमा काठमान्डुले लुम्बिनीलाई दियो १५८ रनको लक्ष्य
नवौँ नम्बरमा ब्याटिङ गरेका करणले ११ बल खेल्दै ४ छक्का र एक चौका मद्दतमा अविजित ३४ रन बनाएपछि काठमान्डुले १५० रनको आकँडा पूरा गरेको थियो ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?