राष्ट्रिय समाचार
पार्टीको मूल नेतृत्वले बिदा लिनुपर्छ : अब्दुल हुसेन खाँ
१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता अब्दुल हुसेन खाँले पार्टी एकताका विषयमा संवेदनशील हुनका लागि शीर्ष नेतृत्वलाई आग्रह गरेका छन् । शुक्रबार पार्टीको केन्द्रीय कमिटीमा आफ्नो धारणा राख्ने क्रममा उनले यसअघि भएका कम्युनिष्ट एकतालाई ध्यानमा राख्दै निर्णय लिन सुझाव दिए । ‘एकता आफैंमा राम्रो हो । तर एकता के का लागि ? एकता […]
पूरा समाचार पढ्नुहोस्