हेडलाइन
अमेरिकाविरुद्ध लगातार विकेट गुम्दा दबाबमा नेपाल
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले लगातार विकेट गुमाएको छ । दुबईको आईसीसी एकेडेमीमा टस हारेर पहिले ब्याटिङ गरिरहेको नेपालले २४.१ ओभरमा आरिफ शेखलाई मात्र २ रनमा गुमाएको हो । त्यसअघि२२औँ ओभरको पाँचौँ बलमा भीम सार्कीलाई ४३ रनमा गुमाएको थियो । उनलाई अमेरिकाका बलर हर्मीत सिंहले बोल्ड आउट गराए। यसअघि २०औँ ओभरको […]
पूरा समाचार पढ्नुहोस्