अर्थतन्त्र
नेपाल रेमिटर्स एसोसिएसन र मलेसियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेसबीच साझेदारी
काठमाडौं । नेपाल रेमिटरर्स एशोसिएसनले मलेशियन एशोसिएसन अफ मनी सर्भिसेस बिजनेससँग साझेदारी गरेको छ । नेपाल रेमिटर्सले यसलाई ‘ऐतिहासिक’ भन्दै एक महत्वपूर्ण कदमका रूपमा औंल्याएको छ । यो नयाँ सहकार्यले विश्व वित्तीय क्षेत्रमा नेपाली रेमिटेन्स कम्पनीहरूप्रति बढ्दो अन्तर्राष्ट्रिय विश्वास र मान्यता प्रकट गर्दछ भन्दै नेपाल रेमिटर्सले केही चरणका छलफलपछि, दुवै संघहरूले मनी सर्भिसेस बिजनेस क्षेत्रलाई […]
पूरा समाचार पढ्नुहोस्