आशा गरेकै ब्याटरले राम्रो नखेल्दा हार्यौंः कर्णालीका प्रशिक्षक बस्न्यात
khabarhub.com|
सोमबार, 24 नोभेम्बर 2025, 08:42 अपराह्न
Share
काठमाडौँ- कर्णाली याक्सका प्रमुख प्रशिक्षक राजु बस्न्यातले आशा गरिएका ब्याटरले राम्रो प्रदर्शन गर्न नसक्दा हार व्यहोरेको बताएका छन्। सुदूरपश्चिम रोयल्ससँग नतिजा सुम्पिदै दोस्रो हार बेहोरेपछि कर्णालीका प्रशिक्षक बस्न्यातले मिडल अर्डरमा राम्रा ब्याटर रहेकाले पूरै २० ओभर खेल्दा लक्ष्य सहजै भेट्याउने खालको रहेको बताए। उनीहरूले आफ्नो क्षमतानुरूप खेल्न नसक्दा राम्रो हार व्यहोर्नुपरेको उनको भनाइ छ। उनले […]