राष्ट्रिय समाचार

अझै फर्किएनन् चितवन कारागारबाट भागेका १२४ कैदीबन्दी

lokaantar.com | सोमबार, 24 नोभेम्बर 2025, 08:34 अपराह्न
Share
अझै फर्किएनन् चितवन कारागारबाट भागेका १२४ कैदीबन्दी
‘जेनजी’ प्रदर्शनका क्रममा गत भदौ २५ गते चितवनको जिल्ला कारागारबाट भागेका कैदीबन्दीमध्ये १२४ जना कैदीबन्दी अझै फर्किएका छैनन् ।  कार्यालयमा सम्पर्कमा नआएकामध्ये जबर्जस्तीकरणीका ३८ जना रहेका छन् । लागूऔषधका २५ जना, गैँडासम्बन्धी मुद्दाका १२, चोरी मुद्दाका १२ जना रहेका छन् ।  कार्यालय प्रमुख रवीन्द्रप्रसाद ढुङ्गानाका अनुसार कर्तव्य ज्यान मुद्दाका १०, हिउँ चितुवा अखेटो प्रहार ओसारपसारका पाँच, बैंकिङ कसुर, सवारी ज्यान अङ्गभङ्ग मुद्दाका तीन/तीन जना, ठगी कीर्ते, सहकारी ठगी, खोटा मुद्रा मुद्दाका दुई/दुई जना फरा...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}

छुटाउनुभयो कि ?