राष्ट्रिय समाचार
जसपाद्वारा राजेन्द्र श्रेष्ठसहित ६ वरिष्ठ नेता पदमुक्त
अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले नेता राजेन्द्र प्रसाद श्रेष्ठसहित ६ जना पदाधिकारी तथा केन्द्रीय निकायका प्रमुखलाई पार्टीको जिम्मेवारीबाट पदमुक्त गरेको छ ।
पार्टी परित्याग गरी ‘नेपाली कम्युनिष्ट पार्टी’ सँग एकीकरण गर्ने जानकारी गराएपछि अध्यक्ष अशोक कुमार राईले आज एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई पार्टीको अभिलेख र जिम्मेवारीबाट हटाएको जानकारी दिएका हुन् ।
जसपाले कारबाही गरेकाहरूमा तीनजना पदाधिकारीहरू राजेन्द्र प्रसाद श्रेष्ठ, रणध्वज कन्दवा र परशुराम बस्नेत रहेका छन् । त्यस्तै, केन्द्रीय निकायका प्र...
पूरा समाचार पढ्नुहोस्