खेलकुद

एनपीएल क्रिकेट : कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम

lokaantar.com | सोमबार, 24 नोभेम्बर 2025, 04:05 अपराह्न
Share
एनपीएल क्रिकेट : कर्णालीविरुद्ध पहिले ब्याटिङ गर्दै सुदूरपश्चिम
नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार दोस्रो खेल सुदूरपश्चिम रोयल्स र कर्णाली याक्सबीच हुँदैछ । उक्त खेलमा सुदूरपश्चिम रोयल्सले पहिले ब्याटिङ गर्नेछ । कर्णाली याक्सले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएको हो । यी दुवै टोलीले दोस्रो संस्करणमा आफ्नो तेस्रो खेल खेल्न लागेका हुन् । साबिक उपविजेता सुदूरपश्चिमले अघिल्ला दुवै खेलमा जित हात पारेको छ । कर्णाली याक्सले भने दुईमध्ये एक खेलमा जित र एक खेलमा हारको नतिजा निकालेको छ ।
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}