विचार

स्वास्थ्य आपूर्ति केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

lokaantar.com | सोमबार, 24 नोभेम्बर 2025, 03:59 अपराह्न
Share
स्वास्थ्य आपूर्ति केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशकसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुन प्रसाद सापकोटासहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार डा. सापकोटासहित ७ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो । केन्द्रमा कम मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत नगरी बढी मूल्य कबोल गर्ने फर्मको बोलपत्र स्वीकृत गर्ने आशयको सूचना प्रकाशित गरेर हानिनोक्सानी पुर्‍याउने बदनियतले ओहोदाको दुरुपयोग गरेको उनीहरूमाथि आरोप छ । जसबाट ३१ लाख १७ हजार ८९ रूपैयाँ बराबरको रकम ड...
पूरा समाचार पढ्नुहोस्
Advertisements
News Detail Ad
News Detail ad Big Size
}