समाज
कोरोनाकालमा स्वास्थ्य सामाग्री खरिदमा भ्रष्टाचार, आपूर्तिकर्तासहित अन्य ७ जनाविरुद्ध मुद्धा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौँडाका तत्कालीन निमित्त निर्देशक डा.अर्जुन प्रसाद सापकोटासमेत ७ जना र आपूर्तिकर्ता जनमुक्ति हेल्थ ईन्टरप्राईजेजविरुद्ध मुद्धा दायर गरेको छ ।
अख्तियारले कोरोनाको समयमा १३ स्वास्थ्य सामाग्री खरिद गर्नेक्रममा मिलोमतोमा बढी मुल्य कबोल गर्ने फर्मलाई आशय स्वीकृत गरेको पाइएको जनाएको छ...
पूरा समाचार पढ्नुहोस्