खेलकुद
अपराजित विराटनगरले पहिलो जितको खोजीमा रहेको जनकपुरलाई दियो १३६ रनको लक्ष्य
नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको सोमबार जारी पहिलो खेलमा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई जितका लागि एक सय ३६ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ३५ रन बनाएको हो ।
विराटनगरका लागि पाँचौं नम्बरमा क्रिज समाल्न आएका शुभम रन्जनेले ३७ रनको योगदान गरे । उनले २९ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए ।
बसिर अहमदले पनि ३६ रन बनाए । चौथो नम्बरमा क्रिज समाल्न आएका उनले ३५ बल...
पूरा समाचार पढ्नुहोस्