राष्ट्रिय समाचार
विचारः कूटनीति र पर्यटनको अन्तरसम्बन्ध
काठमाडौँ। कुनै पनि देशले आफ्नो विकास गर्दा त्यसको भौगोलिक विशिष्टताका आधारमा गर्नुपर्छ । नेपालको भौगोलिक विशिष्टता भनेको प्रकृति र संस्कृति नै हो । प्रकृति र संस्कृतिको जगेर्ना गर्दै पर्यटक भित्र्याउन सकेमा आर्थिक विकास सम्भव छ । यसैले मुलुकको दिगो विकास हासिल गर्ने मुख्य क्षेत्र भनेकै पर्यटन हो । पर्यटन क्षेत्रको प्रवद्र्धनबाट फराकिलो आर्थिक वृद्धि, समावेशी […]
पूरा समाचार पढ्नुहोस्