मनोरञ्जन
‘जेरी अन टप’को घरेलु बक्स अफिस कलेक्सन १२ करोड बढी
काठमाडौं । अनमोल केसीको प्रमुख भूमिका रहेको फिल्म ‘जेरी अन टप’ ले घरेलु बक्स अफिसमा १२ करोड १९ लाख ७४ हजार ८ सय रुपैयाँ ग्रस कमाइ गरेको छ । चलचित्र विकास बोर्डका अनुसार, फिल्मले रिलिजको शनिबारसम्म यो रकम कमाएको हो । रिलिजको पहिलो साताः फिल्म ‘जेरी अन टप’ले ३ लाख ८९ हजारभन्दा बढी टिकट बिक्री […]
पूरा समाचार पढ्नुहोस्